काठमाडौं । तिहार नजिकिएसँगै ढाका टोपीको व्यापार बढेको छ । एउटा टोपीको एक सय रुपैयाँदेखि माथि पर्ने उनले बताइन् । एक हजार रुपैयाँसम्मको टोपी अधिक खपत हुने गरेको छ । तिहार टोपीको साथै ढाकाबाट बन्ने अन्य कपडाहरू पनि बिक्री हुने गरेको छ । विशेष गरेर तिहारमा दिदीबहिनीले दाजुभाइलाई ढाका टोपी