७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

डलरको भाउ लगातार स्थिर, आज कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं । आज अर्थात् कात्तिक १६ गते शुुक्रबार अमेरिकी डलरको मूल्य स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा छ । यता, खरिददर भने १३४ रुपैयाँ २३ पैसा तोकिएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो दिन अर्थात् बिहीबार पनि सोही भाउ कायम