२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ भोली बिहान ८:३० बजे बाँडफाँट हुने भएको हो । कम्पनीले नेपाल माइक्रोको फागुन ११ गतेदेखि १५ गतेसम्म निष्काशन गरेको आइपीओको बाँडफाँड आज हुने तयारी गरेको थियो । तर बलेफी हाइड्रोपावरको लिलामी सेयरको बोलपत्र खोल्ने समय पनि