काठमाडौं । बिहीबार नेपाल एसबिआई बैंकको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज बैंकको सेयर मूल्य ९.७५ प्रतिशत वृद्धि भएको हो । बैंकको सेयर प्रतिकित्ता ४७.१० रुपैयाँ वृद्धि भई ५३० रुपैयाँ कायम भएको छ। यस्तै, आज पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर भाउ पनि ८.०५ प्रतिशत अर्थात् प्रतिकित्ता ३७.९० रुपैयाँ