काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले “सूर्यज्योति थ्री–२० धन बहार जीवन बीमा योजना“को एम्बास्डरको रूपमा पेप्सीकोला शाखाका सिनियर एजेन्सी म्यानेजर बिश्वराज रेग्मीलाई चयन गरेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आफ्ना अभिकर्ताहरुबाट प्रोडक्ट एम्बास्डर उपाधीका लागि देशव्यापी रुपमा गरिएको कन्टेस्टको आधारमा रेग्मीलाई चयन गरेको हो । न्यूनतम मापदण्ड पुरा गरि