काठमाडौं । सुनको भाउले दैनिक रेकर्ड बे्रेक गरेको छ । सोमबार पनि छापावाला सुनको भाउले नेपाली बजारमा ऐतिहासिक रेकड कायम गरेको हो । आज सुनको भाउ तोलामा ६०० रुपैयाँ वृद्धि भई १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको छ ।जुन हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार