८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

’पठाओ कार रेन्टल’ सुरु : ट्याक्सी बुकिङ गरेर नेपालभर पुग्न सकिने

काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आफ्नो नयाँ सुविधा ’पठाओ कार रेन्टल’ सुरू गरेको छ । उक्त सेवामा पठाओ कार लाइटअन्तर्गत दर्ता भएका ट्याक्सीहरु उपलब्ध हुनेछन् । हाल काठमाडौंमा सार्वजनिक गरिएको यो सेवामा आवश्यकताअनुसार बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर विभिन्न गन्तव्यसम्म पुग्न वा फर्कन