काठमाडौं । अघिल्लो साता अविरल वर्षाका कारण अवरुद्ध अधिकांश राजमार्गहरु अझै संचालनमा आउन सकेका छैनन् । वर्षापछि अवरुद्ध भएका आधा दर्जन राजमार्गहरु अझै सुचारु हुन नसकेका हुन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कका अनुसार अझै ६ वटा मुख्य राजमार्ग पूर्ण रुपमा अवरुद्ध छन् । यो मंगलबार बिहान १० बजेसम्मको तथ्याङक