८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, बोलकबोल आजै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंकहरुले ऋण लगानी गर्न नसकेपछि राष्ट्र बैंकले बोलकबोल उपकरणमार्फत बैकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको हो । यसका लागि बैंक तथा वित्तीय संस्थाले सोमबार अपराह्न ३ बजेसम्म प्रस्ताव पेस गर्नुपर्नेछ। साँवा तथा व्याज