काठमाडौं । जलविद्युत कम्पनीहरुको नाफामा व्यापाक सुधार देखिएको छ । अधिकांश कम्पनीहरुको वित्तीय प्रगति सकरात्मक नै छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा कम्पनीहरुको नाफा ४२.५९ प्रतिशत वृद्धि भएको छ । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९१ वटा जलविद्युत कम्पनीहरु सूचीकृत छन् । ती मध्ये ८९ वटा कम्पनीहरुले