काठमाडौँ। अबको २ वर्षपछि अर्थात् सन् २०२६ नोभेम्बर पछि नेपालको हैसियत संसारका गरिब र तन्नम देशहरुभन्दा माथि उठ्ने छ । अतिकम विकसित राष्ट्र (एलडीसी) भनिने गरिबतम मुलुकहरुको सूचीबाट स्तरोन्नति गरी विकासशील राष्ट्र बनाउने प्रस्ताव संयुक्त राष्ट्र संघले पारित गरिसकेको छ । यसअघि सन् २०१८ र २०२१ मै एलडीसीको सूचीबाट नेपाल