८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

सिप्रदी ट्रेडिङ्गले ल्यायो एक्साइड ब्याट्रीको एक्सचेञ्ज अफर, पुरानोसँग साट्दा ५० प्रतिशत छुट

काठमाडौं । सिप्रदी ट्रेडिङ्गले चाडपर्व बिशेष एक्साइड मेघा फेस्टिभ अफर कार्यक्रम सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत जुनसुकै पुरानो ब्याट्रीसँग एक्साइडका ब्याट्रीहरु साट्दा ३०% देखि ५०% सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ भने १२० जना भाग्यशालि ग्राहकहरुलाई लक्की ड्र मार्फत क्यास ब्याक प्रदान गरिनेछ । लक्की ड्र मार्फत क्यास