२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’: पुराना गाडीसँग ‘टियागो इभी र पन्च इभी’ साट्न सकिने

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिंग प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२५ को अवसरमा, माघ २८ देखि फागुन ३ गतेसम्म ९१० फेब्रुअरी देखि १५ फेब्रुअरी, २०२५० भ्यालेन्टाइन स्पेशल ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम गर्ने भएको छ । यस विशेष अवसरमा टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त