२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

नाफासँगै बढ्यो नेशनल लघुवित्तको प्रतिसेयर आम्दानी

काठमाडौं । नेशनल लघुवित्र् वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित भएको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको