काठमाडौं । आज (सोमबार) सेयर बजार बढेको छ । निरन्तर ओरालो लागेको सेयर बजार बढ्दा लगानीकर्ताहरूले थोरै भए पनि राहत महसुस गरेका छन् । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा उक्लिएको छ । कारोबार अवधिभर ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता सेयर