८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको पनि घट्यो

काठमाडौं । सुनको भाउ घट्न थालेको छ । सोमबार पनि छापावाला सुनको भाउ प्रतितोला १०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायाी महासंघका अनुसार आइतबार १ लाख ६० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज घटेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार