८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

प्रि-बुकिङ्ग गरिएका एक्स्पेङ जी ६ एसयुभी दशैं अगावै आइपुग्ने

काठमाडौं । आधिकारिक वितरक सीजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारी साधनहरूको आगमनको घोषणा गरेको छ । धेरै प्रतीक्षित एक्स्पेङ जी ६ आगामी दशैं भन्दा अघि नै वितरण गर्न लागेको हो । एक्स्पेङ जी ६ बुक गरेका ग्राहकहरूले दशैं भन्दा अगाडी नै गाडी प्राप्त गर्न सक्ने लक्ष्य राखेर यी