काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु व्यापक रुपमा सेयर कर्जा विस्तार गरिरहेका छन् । मार्जिन प्रकृतिको कर्जा अर्थात् सेयर धितो कर्जा ३५ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । एक वर्षको अवधिमै यस्तो शीर्षकको कर्जा ३४.९८ प्रतिशत वृद्धि भएको छ । चालु