काठमाडौँ । यूएस एजेन्सी फर इन्टरनेशनल डेभेलपमेन्ट (यूएस–एड)को भविष्य अब ‘अन्धकारमय’ भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त एजेन्सी बन्द गर्ने निर्णयमा हस्ताक्षर गरेको भनेर सांसारका सबैभन्दा धनी व्यक्ति इलोन मस्कले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । वासिङ्गटन स्थित यूएस–एडको मुख्यालय सोमबार दिनभर बन्द गरिएको थियो । कर्मचारीहरुलाई ‘घरमै