२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

सेयर बजारमा सामान्य सुधार

काठमाडौं । सेयर बजार सामान्य बढेको छ । सोमबार बजार २.४१ अंक मात्रै वृद्धि भएको हो । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार एकैदिन झन्डै ७० अंक बढेको थियो । तर, आज भने २.४१ अंक बढेको छ । उक्त दिन बजार परिसूचक २ हजार ७३० अंकको बिन्दुमा पुगेर बन्द भएको