८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

दैनिक रेकर्ड तोड्दै हालसम्मकै महँगो बन्यो सुन, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सुनको भाउले दैनिक रेकर्ड बनाएको छ । बिहीबार पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ आज तोलामा ३०० रुपैयाँ वृद्धि भएको छ। योसँगै आजका लागि कारोबार मूल्य १ लाख ६० हजार ७०० रुपैयाँ पुगेको छ । यो नै हालसम्मको उच्च हो