९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

‘ट्राइकोट’लाई उत्कृष्ट पस्मिना निर्यातकर्ताको सम्मान, २ अर्ब विदेशी मुद्रा भित्र्याउन सफल

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघले नेपालकै ठुलो पस्मिना निर्यातकर्ता कम्पनी ट्राईकोटलाई ’एक्स्पोर्ट एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ । बुनाई कपडा निर्यात गर्नेमा नेपालकै पहिलो स्थानमा परेकाले ट्राइकोटलाई सम्मानित गरिएको संघले जनाएको छ । ट्राइकोट बुनाईका कपडा निर्यात गर्ने नेपालकै सबैभन्दा ठुलो कम्पनी हो । यस कम्पनीले ‘वुलन