९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । मंगलबार प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्च अदालतले सरकार र नेपाल प्रहरीसँग दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण माग गरेको छ । एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रसाईं गत