९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाब्यकार अर्याल लाई प्रदान

काठमाडौं । २१ औं संस्करण तथा २०८० को महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्याललाई प्रदान गरिएको छ । तत्कालिन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पु¥याउने साहित्यकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्धेश्यका साथ वि.स. २०५९ सालमा स्थापित यस पुरस्कार यस वर्ष मातृभुमी