९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

देशैभर अभिकर्ता तालिम सञ्चालन गर्दै लिबर्टी माइक्रो लाइफ, कसरी सहभागी हुने ?

काठमाडौं । नेपाल सरकार तथा नेपाल बीमा प्राधिकरणको लक्ष्य अनुरुप दक्ष जनशक्ति परिचालन गर्दै नेपालको लघु बीमा क्षेत्रमा उदाहरणीय कार्य गर्दै अघि बढिरहेको नाम हो, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स । देशको विकट तथा दूर दराज स्थानमा आफ्ना लघु जीवन बीमा योजनाहरुको बिक्रि वितरण तथा सेवा दिँदै लघु जीवन बीमा सम्बन्धि