काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘कुनै बैंकमा समस्या आइहाल्यो भने पनि त्यसमाथि हस्तक्षेप गरेर परिस्थिति नियन्त्रणमा लिनसक्ने गरी निक्षेप बीमा योजनालाई परिस्कृत गर्न आवस्यक भएको’ औंल्याएका छन् । काठमाडौंमा सुरु भएको एसियाली देशका सुरक्षण संस्थाहरु (एसिक)को ३६ औँ अन्तरराष्ट्रिय सम्मेलन समुदघाटन समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो