९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । शुक्रबार मध्याह्नमा उनी अमेरिका प्रस्थान गरेका हुन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन अमेरिका गएका हुन् । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका पनि छन् । यसका साथै परराष्ट्रमन्त्री डा. आरजु राणा