९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

गरिमा क्यापिटलको “बम्पर दशैं तिहार अफर” घोषणा

काठमाडौं । “हरेक नेपाली शेयरधनी” भन्ने नारालाई आत्मसात गर्दै गरिमा क्यापिटलले नेपालीहरुको महान चाड दशैं, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा “बम्पर दशैं तिहार अफर” ल्याएको छ । गरिमा क्यापिटलले चाडपर्वको अवसरमा यही असोज १ गते देखि कात्र्तिक ३० गतेसम्मका लागी “बम्पर दशैं तिहार अफर” घोषणा गरेको हो । यस योजना