९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सुरुङमार्ग नजिक लेदोसहितको पहिरो बगेपछि काठमाडौं आउने सडक अवरुद्ध

काठमाडौं । धादिङको नौबिसेस्थित सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो जादा सडक दुवैतर्फ अवरुद्ध भएको छ । सोमबार अपराहन्न गएको पहिरोमा एउटा स्करपियो गाडीसमेत परेको थियो । धादिङ प्रहरीका अनुसार पहिरोमा मानवीय क्षति भने भएको छैन । दुईतर्फी अबरुद्व खुलाउन कम्तिमा २ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।