९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सेयर बजारमा भारी गिरावट : २६ सयको बिन्दुमा ओर्लियो नेप्से, कारोबार पनि खुम्चिँदै

काठमाडौँ । सेयर बजारको ओरालो यात्राले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार पनि सेयर बजार भारी अंकले घटेको हो । अघिल्लो सातादेखि निरन्तर ओरालो लागेको सेयर बजार २६ सयको बिन्दुमा झरेको छ । आज ५५.८६ अंकले घटेसँगै नेप्से परिसूचक २६४६.०३ बिन्दुमा खुम्चिएको छ । बजार घटेसँगै कारोबार रकम पनि