काठमाडौं । ढोरपाटनस्थित उत्तरगंगा जलाशययुक्त जलविद्युत परियोजनाको कामलाई तत्कालै सुरु गर्न विद्युत प्राधिकरणलाई अर्थमन्त्री विष्णु पौडेलले निर्देशन दिएका छन् । आयोजना पुरा गर्नका लागि लाग्ने बजेट सरकारले व्यवस्था गर्ने प्रष्टयाउँदै पौडेलले प्राधिकरणलाई काम थाल्न निर्देशन दिएका हुन । शुक्रबार अर्थमन्त्री पौडेलको अध्यक्षतामा परियोजना सम्बन्धि बैठक बसेको थियो । ऊर्जा दिपक