९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

मिहेनत, धैर्यता र सफलताको सन्देश हो ‘तीज’ : डेपुटी गभर्नर ढुंगाना

काठमाडौं । नेपालमा मनाइने चाडवाडहरु बेगन्ती नै छन् । हरेक चाडवाडको महत्व फरक–फरक नै हुन्छ । हाम्रा चाडवाडसँगै आउने उत्साह, उमङ्ग विशेषगरि बाल्यकालसँगै जोडिएको हुन्छ । अहिले पनि हामीले अधिकांश चाडवाड आउँदा बाल्यकालकै धेरै सम्झाना आउने गर्छन । चाडवाडका विशेषताहरु र सम्झाना बाल्यकालसँगै जोडिएर आउँछ । जस्तो दशै भन्ने वित्तिकै