१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

ग्लोकल टीन हिरो नेपाल २०२४ उपाधिबाट विश्वकर्मा सम्मानित

काठमाडौं । ग्लोकल द्वारा आयोजित “गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो २०२४” रुकुमका १९ वर्षीय कार्यकर्ता घनश्याम विश्वकर्माले, जित्न सफल भएका छन् । ग्लोकल टिन हिरोले विगत दशकदेखि विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्ने किशोरकिशोरीहरुलाई सम्मानित गर्दै आएको छ, जसले समुदायमा महत्वपूर्ण योगदान दिएका छन्। ग्लोकल टिन हिरो नेपालले किशोरकिशोरीहरूको सृजनात्मकता,