१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

नाडा अटो शो : ग्राहकको रोजाइ बन्यो केइ ब्राण्डका ३ नयाँ मोडेल, मूल्य १९ देखि ४८ लाखसम्म

काठमाडौं । यस वर्षको नाडा अटो शोमा विद्युतीय सवारी साधनको बाहुल्यता रह्यो । ६ दिनसम्म चलेको अटो शोमा विद्युतीय सवारी ग्राहकको पहिलो रोजाई बन्यो । फलस्वरूप इन्धनबाट चल्ने सवारी छाडेर विद्युतीय सवारी साधनका स्टलहरूमा अवलोकनकर्ता घुइँचो नै लाग्यो । नाडा अटो शोमा विभिन्न चर्चित ब्राण्डदेखि नयाँ ब्राण्डसम्ममा ग्राहक तथा अवालोनकर्ताको