काठमाडौँ । देशकै पहिलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स अन्ततः नविकरण भएको छ । कम्पनीले २५ वर्षे लाइसेन्स पाएको भए पनि दूरसञ्चार ऐन अनुसार सुरुको १० वर्षमा र त्यसपछि ५–५ वर्षमा नविकरण गर्नुपर्ने प्रावधान अनुसार एनसेलले अन्तिम पल्ट नविकरण गरेको हो । यसका लागि आइतबार एनसेलले थप १ अर्ब