काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारको निराशा चिर्ने र विश्वास जगाउने कुरा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । ‘हामीले हेर्यौं उद्यमीमा जाऊ, व्यवसायीमा जाऊ त्यहाँ निराशा छ । युवायुवतीहरूमा जाऊ त्यहाँ निराशा छ