काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको तोलामा ५०० रुपैयाँ घटेको हो । अघिल्लो दिन अर्थात् बिहीबार १ लाख ५१ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने घटेर १ लाख ५१ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी