१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

के विश्वमा आतंक मच्चाइरहेको ‘एमपक्स’ नयाँ कोरोना हो ? जान्नुहोस् पाँच महत्त्वपूर्ण कुरा

काठमाडौं । पछिल्लो समय ‘एमपक्स’ अर्थात् मङ्कीपक्सलाई लिएर विश्वको ध्यान खिचिएको छ । विश्व स्वास्थ्य संगठनले एमपक्स लिएर सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेपछि यसलाई कोरोना होकी भन्ने प्रश्न उठ्न थालेको छ । यो बाँदरबाट सर्के रोग हो त्यसैले यसलाई मङ्कीपक्सको नामले समेत चिनिन्छ । यो एक प्रकारको भाइरल इन्फेक्सन हो