१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

टाटा इभीको ब्यापारमा देखियो भयानक गिरावट, नेपालमा विरासत जोगाउन कत्तिको चुनौतीपूर्ण ?

काठमाडौँ । भारतको सबैभन्दा ठूलो ईभी ब्राण्ड टाटा मोटर्सको विक्री गत महिना भारी मात्रामा घटेको छ । जुलाईमा टाटा मोटर्सको विद्युतीय गाडी विक्री दर २१ प्रतिशत घटेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतमा समग्र ईभी बजारको विक्री गत अप्रिलदेखि जूनसम्मको त्रैमासमा ७ प्रतिशत (वार्षिक दर) घटेको थियो । तर