काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधवार कम्पनीको ६ लाख ५३ हजार ६५८.०७ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । कम्पनीले आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बापतको सेयर नेप्सेमा सूचीकृत गराएको हो । अब