काठमाडौं । बीमा रकम दावीका लागि आफ्नै पसलमा आगोलागी गर्ने दुई जना प्रक्राउ गरेका छन् । गत बुधवार (साउन १६ गते) पोखरा महानगरपालिका–६ स्थित नारेश्वरचोकको मुक्तिनाथा सपिङ्ग सेन्टर नामक पसलमा आगोलागी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले बीमा रकमका लागि आफ्नै पसलमा आगो लगाउने पसल संचालक सुजन गहतराज र