१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

‘लघुवित्तका पिता’ बने बाङ्गलादेशको सरकार प्रमुख

काठमाडौँ । ‘लघुवित्तका पिता’ भनिने प्राध्यापक मोहम्मद युनुसले बाङ्गलादेशको अन्तरिम सरकारको नेतृत्व गर्ने भएका छन् । उनले लघुवित्त अभियानका माध्यमबाट दशौँ लाख मानिसहरुलाई निरपेक्षा गरिबीको रेखा माथि उठाएको भन्दै सन् २००६ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए । माईक्रो क्रेडिट रेगुलेटरी अथोरिटी (एमआरए)ले बाङ्गलादेशमा ७३१ लघुवित्त संस्थाहरुलाई लाइसेन्स दिएको