११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं । सोमबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो