काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी भदौ १४ गतेका लागि साधारणसभा बोलाएको हो । सभा भर्चुअल माध्यममार्फत ३ बजे सुरू हुने कम्पनीले जनाएको छ । सभाले कम्पनीको आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव र यसक्रममा आवश्यक