काठमाडौं । नेपाल विद्युत प्राधिकरणका संचासकद्वा कपिल आचार्य र भक्त बहादुर पुनलाई सरकारले हटाएको छ । विद्युत महसुल विवादमा नोट अफ डिसेन्ट लेख्ने प्राधिकरणका संचालक आचार्य र पुनलाई सरकारले हटाएको हो । आज अर्थात् साउन २० गतेदेखि लागू हुनेगरि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले उनीहरुलाई संचालकबाट हटाएको छ । डेडिकेटेड