११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

सिटिजन्स बैंक: निक्षेप र कर्जामा उल्लेख्य सुधार, व्यवसाय बढ्दा लाभांश सामर्थ्य कति ?

काठमाडौँ । सिटिजन्स बैकले एक अर्ब बढी खुद नाफा कमाएको छ । बैकले शनिवार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकको निक्षेप सङ्कलन र कर्जा लगानी दुवैमा उल्लेख्य वृद्धि गरेको छ । गत वर्ष बैंकले कुल १ खर्ब ८९ अर्ब २१