२३ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

नवनियुक्त बोर्ड अध्यक्षलाई सेयर बजारको हरियो कार्पेट, बजारसँगै कारोबार रकम पनि उकालो

काठमाडौं । साताको चौंथो कारोबार पनि सेयर बजार उच्च अंकले वृद्धि भएको छ । नेपाल धितोपत्र बोर्डका नवनियुक्ति अध्यक्षलाई सेयर बजारले सकरात्मक स्वागत गरेको छ । ११ महिनासम्म रिक्त रहेको अध्यक्ष पदमा सन्तोषण नारायण श्रेष्ठ नियुक्ति भएका छन् । श्रेष्ठले आजैदेखि कार्यभार सम्हालेका छन् । उनले कार्यभार सम्हालेकै दिन बजार