११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

सरकारले एकैपटक गर्यो २१ वटा सचिवहरुको सरुवा, नयाँ अर्थसचिवमा को आए ?

काठमाडौं । सरकारले झन्डै दुई दर्जन सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले एकै पटक २१ जना सचिवहरुको सरुवा गरेको हो । अर्थसचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई दिने निर्णय भएको छ । हाल उनी राजस्व सचिव हुन् । स्रोतका अनुसार अर्थसचिवमा रहेका मधुकमार मरासिनी भने उपराष्ट्रपति कार्यालयमा सरुवा भएका