काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको