११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

कोरियाको कृषितर्फ भाषा पास गरी रोस्टरमा रहेकाले वन क्षेत्र रोज्न पाउने

काठमाडौं । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत् कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा पास गरेर रोस्टरमा रहेकाहरूले क्षेत्र परिवर्तन गर्न पाउने भएका छन् । इपिएस कोरिया शाखाका अनुसार ३१ डिसेम्बर २०२४ भित्र म्याद सकिनेहरूले वन क्षेत्रतर्फ रोस्टर परिवर्तन गर्न पाउने भएका हुन् । उनीहरूले २१ जुलाई २०२४ देखि